Glossary term: विद्युत चुम्बकीय बल
Description: १९औं शताब्दीमा फैराडे र म्याक्सवेलको अनुसरण गर्दै, भौतिकशास्त्रीहरूले अन्तरिक्षलाई विद्युतीय र चुम्बकीय क्षेत्रहरूले भरिएको रूपमा वर्णन गर्छन्। गतिशील विद्युतीय आवेशहरूले आफ्नो वरिपरि यस्ता क्षेत्रहरू सिर्जना गर्छन्, र बदलामा विद्युतीय आवेशको गति त्यसको स्थितिमा रहेको विद्युतीय र चुम्बकीय क्षेत्रहरूद्वारा प्रभावित हुन्छ। धनात्मक आवेश विद्युतीय क्षेत्रको दिशामा त्वरित हुन्छन्, ऋणात्मक आवेश विपरीत दिशामा; गतिशील विद्युतीय आवेश चाहिँ चुम्बकीय क्षेत्रद्वारा यसको गतिको दिशाको लम्बवत् विचलित गरिनेछ। तसर्थ, विद्युत चुम्बकीय बल भनेको यी दुई क्षेत्र प्रभावहरूको छाता शब्द हो। ताराहरू, ग्यास बादलहरू, सम्पूर्ण आकाशगंगाहरू, वा घुम्ने अभिवृद्धि चक्रहरू जस्ता खगोलीय वस्तुहरूमा ठूलो-स्तरीय चुम्बकीय क्षेत्रहरू हुन्छन्, जहाँ यस्ता बलहरू महत्त्वपूर्ण हुन सक्छन्।
Related Terms:
See this term in other languages
Term and definition status: The original definition of this term in English have been approved by a research astronomer and a teacher The translation of this term and its definition is still awaiting approval
The OAE Multilingual Glossary is a project of the IAU Office of Astronomy for Education (OAE) in collaboration with the IAU Office of Astronomy Outreach (OAO). The terms and definitions were chosen, written and reviewed by a collective effort from the OAE, the OAE Centers and Nodes, the OAE National Astronomy Education Coordinators (NAECs) and other volunteers. You can find a full list of credits here. All glossary terms and their definitions are released under a Creative Commons CC BY-4.0 license and should be credited to "IAU OAE".
If you notice a factual or translation error in this glossary term or definition then please get in touch.
In Other Languages
- अरबिक: القوة الكهرومغناطيسية
- जर्मन: Elektromagnetische Kraft
- अंग्रेजी: Electromagnetic Force
- स्पेनिस: Fuerza electromagnética
- फ्रान्सेली: Force électromagnétique
- हिन्दि : विद्युत चुम्बकीय बल
- ईटालियन: Forza elettromagnetica
- जापनिज: 電磁気力 (external link)
- मराठी: विद्युत चुंबकीय शक्ती (इलेक्ट्रोमॅग्नेटिक फोर्स)
- सरल चिनि: 电磁力
- प्राचिन चिनि: 電磁力



